आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा सहभागी हुन पाउनुपर्छ : डा भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलको आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ । उक्त पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रमुख आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचन चिन्ह नपाएसम्म आफूहरु आन्दोलनमा जानुको विकल्प नरहेको जानकारी गराउनुभएको छ । भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै डा भट्टराईले भन्नुभयो, “लोकतन्त्रमा … Continue reading आधिकारिक चुनाव चिन्हबाटै निर्वाचनमा सहभागी हुन पाउनुपर्छ : डा भट्टराई